Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

एसईईपछि मात्रै नयाँ शैक्षिक सत्र

एसईईपछि मात्रै नयाँ शैक्षिक सत्र

  • 4.0K
    SHARES
  • एसईईपछि मात्रै नयाँ शैक्षिक सत्र

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको टुंगो लागेपछि मात्र नयाँ शैक्षिक सत्रबारे निर्णय हुने भएको छ । एसईईले समग्र शैक्षिक कार्यक्रम नै प्रभावित पार्ने भएकाले नयाँ शैक्षिक सत्रबारे निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केही समय पर्खने भएको हो । 

    मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले नयाँ शैक्षिक सत्र असार  देखि प्रारम्भ गर्ने निर्णय सरकारले गरे पनि कोरोना महामारीका कारण अवस्था फेरि नसक्ने बताए । 

    संक्रमण कसरी जान्छ भन्ने आधारमा नै धेरै कुराको टुंगो लाग्ने उनको भनाइ  छ । एसईईबारे अध्ययन जारी एसईई परीक्षा सञ्चालन सम्बन्धमा अध्ययन गर्न राष्ट्रिय परीक्षा बोर्डबाट गठित कार्यदल अध्ययन र सुझाव  संकलन गर्ने क्रममै रहेको जनाइएको छ ।

    एसईई परीक्षा हुँदैनः शिक्षामन्त्री  एसईई परीक्षा हुँदैनः शिक्षामन्त्री 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij