Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

राप्रपामा प्रवेश गरे राप्रपा नेपालको युवा संगठनका अध्यक्ष कटवाल

राप्रपामा प्रवेश गरे राप्रपा नेपालको युवा संगठनका अध्यक्ष कटवाल

  • 311
    SHARES
  • राप्रपामा प्रवेश गरे राप्रपा नेपालको युवा संगठनका अध्यक्ष कटवाल

    काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको अध्यक्ष कैलाश कटवालले पार्टी छाडेका छन् । उनी राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राप्रपा प्रवेश गरेका छन् ।

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठले कटवाल राप्रपामा प्रवेश गरेको जानकारी दिए। कटवाल राप्रपा नेपालको केन्द्रीय सदस्य र कार्यसम्पादन समिति सदस्य थिए । उनी शनिबार राप्रपा प्रवेश गरेका हुन्। उनलाई अध्यक्ष लिङ्देनले पार्टीमा स्वागत गरेका थिए।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij