Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

६८ जनाको शव फेला, उद्धार गर्न क्रेनको प्रयोग

६८ जनाको शव फेला, उद्धार गर्न क्रेनको प्रयोग

  • 271
    SHARES
  • ६८ जनाको शव फेला, उद्धार गर्न क्रेनको प्रयोग

    पोखरा । पाेखराकाे सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ ।

    सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।

    उनका अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगिसकिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij