Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

२४ घन्टापछि भेटियो ब्ल्याक बक्स

२४ घन्टापछि भेटियो ब्ल्याक बक्स

  • 305
    SHARES
  • २४ घन्टापछि भेटियो ब्ल्याक बक्स

    पोखरा । आइतबार बिहान पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार करिब २४ घन्टापछि ब्ल्याक बक्स भेटिएको हो ।

    हिजोदेखि खोजी कार्य जारी रहेपनि २४ घन्टापछि ब्ल्याक बक्स भेटिएको छ भने उक्त ब्ल्याक बक्सलाई काठमाडौं ल्याउने तयारी भइरहेको प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

    ब्ल्याक बक्समा जहाज दुर्घटना हुनुअघि पाइलटले आपसमा गरेको कुराकानी रेकर्ड भएको हुन्छ । जसले दुर्घटनाको कारण पत्ता लगाउन सहजीकरण गर्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij