Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

टेलिकमको मोबाइल सेवा अवरूद्ध

टेलिकमको मोबाइल सेवा अवरूद्ध

  • 263
    SHARES
  • टेलिकमको मोबाइल सेवा अवरूद्ध

    काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवा मंगलबार अवरूद्ध भएको छ । कम्पनीको मोबाइल सेवाअन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन आज मध्यान्ह १२ बजेदेखि अवरूद्ध भएको हो ।

    सेवा अवरूद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरू समस्यामा परेका छन् । उपभोक्ताहरूले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरूद्ध भएको हो ।

    साथै, टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरूद्ध भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij