Logo

२०८३, आश्विन ३ गते शनिवार

२०८३, आश्विन ३ गते शनिवार

बालुवाटारमा सर्वदलीय बैठक जारी

बालुवाटारमा सर्वदलीय बैठक जारी

  • 262
    SHARES
  • बालुवाटारमा सर्वदलीय बैठक जारी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दलहरूको सहभागिता छ ।

    सरकारले मन्त्रिपरिषद् विस्तार गरेसँगै सर्वदलीय बैठक बसेको हो । 


    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij