वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको प्रमुख सचेकमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही नियुक्त भएको छन् ।
बुधबार राप्रपा संसदीय दलका नेता एवं अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतक पदमा नियुक्त गरेका हुन् ।
अध्यक्ष लिङ्देनले शाहीलाई संसदीय दलकाे विधान बमाेजिम प्रमुख सचेकमा नियुक्त गरेकाे राप्रपाका प्रवक्ता माेहनकुमार श्रेष्ठले जानकारी दिए ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij