Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

प्रमुख विपक्षी दलको मान्यता पाउनुपर्ने नेमकिपाको माग

प्रमुख विपक्षी दलको मान्यता पाउनुपर्ने नेमकिपाको माग

  • 291
    SHARES
  • प्रमुख विपक्षी दलको मान्यता पाउनुपर्ने नेमकिपाको माग

    काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विद्यमान कानुनअनुरुप प्रतिनिधिसभाको प्रमुख विपक्ष दलको मान्यता प्रदान गर्न माग गरेको छ ।

    बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय लिएर नेमकिपाका सांसद प्रेम सुवालले सरकारलाई समर्थन गर्ने दल प्रमुख प्रतिपक्ष दल हुन नसक्ने जिकिर गर्दै विपक्षमा उभिएको आफ्नो दलले प्रमुख विपक्षी दलको मान्यता पाउनुपर्ने बताएका हुन् ।

  • सम्बन्धित विषय:

  • # नेमकिपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij