Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

माओवादी र नेसपाबीच पार्टी एकताका लागि ठोस प्रस्ताव तयार गर्ने सहमति

माओवादी र नेसपाबीच पार्टी एकताका लागि ठोस प्रस्ताव तयार गर्ने सहमति

  • 404
    SHARES
  • माओवादी र नेसपाबीच पार्टी एकताका लागि ठोस प्रस्ताव तयार गर्ने सहमति

    काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकताका लाग  ठाेस प्रस्ताव तयार गर्ने सहमति भएकाे छ ।

    शनिबार दुई पार्टीका नेताहरूले पार्टी एकताका लागि आ-आफ्नो पार्टीमा ठोस प्रस्ताव तयार पार्ने सहमति भएको हाे ।

    दुवै पार्टीका वार्ता टोलीबीच भएको पहिलो छलफलपछि दुवै पार्टीको विधान,प्रतिवेदन लगायतका दस्ताबेज आदान प्रदान गर्ने सहमति भएको नेसपाका वार्ता टोली संयोजक गंगा श्रेष्ठले बताए ।

    उनले भने, ‘दुवै पार्टीबीच एकताको सहमति भइसकेको छ । माघ १० गते बस्ने अर्को बैठकले टुंगो लगाउँछ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij