Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

दलहरूबीच राष्ट्रपतिका लागि लडाईं सुरु भइसक्यो : चित्रबहादुर केसी

दलहरूबीच राष्ट्रपतिका लागि लडाईं सुरु भइसक्यो : चित्रबहादुर केसी

  • 267
    SHARES
  • दलहरूबीच राष्ट्रपतिका लागि लडाईं सुरु भइसक्यो : चित्रबहादुर केसी

    काठमाडौं । जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिका लागि राजनीतिक लडाईं सुरु भइसकेको बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै अध्यक्ष केसीले दलहरूबीच राष्ट्रपतिका लागि लडाईं सुरु भइसकेको बताएका हुन् ।

    यसका लागि दलहरूलाई कन्फटेबल सभामुखको भूमिका चाहिने भएकाले सभामुखलाई पनि गाह्रो हुने स्थिति देखिएको भन्दै उनले दलहरूले पद र शक्तिका लागि गरेको लडाईंप्रति कटाक्ष गरे ।

    दलहरूले अहिले पनि महिलालाई दोस्रो दर्जाकोरूपमा राखेको आरोप लगाउँदै उनले महिलालाई सभामुख नबनाएर उपसभामुखमा सीमित गर्न खोजेको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij