Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु

गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु

  • 227
    SHARES
  • गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ सुरु भएको छ । अहिले सुनुवाइमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा छन् ।

    आज गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले बाँकी बहस गर्नेछन् भने त्यसपछि रिट निवेदकहरुले जवाफी बहस गर्न पालो पाउनेछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij