Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

ढुंगाले लागेर मृत्यु

ढुंगाले लागेर मृत्यु

  • 265
    SHARES
  • ढुंगाले लागेर मृत्यु

    सुर्खेत । रुकुम आठबीसकोट नगरपालिका ११ का ३५ वर्षीय अशोक खड्काको ढुंगा लागेर मृत्यु भएको छ ।

    जाजरकोट नलगाड नगरपालिका ५ कालीमाटीबाट खारा तर्फ गइरहेको मोटरसाइकलमा सवारी खड्काको ढुंगा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ढुंगा लाग्नेबित्तिकै घाइते भएका खड्कालाई नगर अस्पताल दल्लीमा ल्याएर उपचार गर्दा गर्दै मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख सन्तोष रोकाले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij