Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

युक्रेन पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनले भने– थप हतियार दिन्छौं

युक्रेन पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनले भने– थप हतियार दिन्छौं

  • 261
    SHARES
  • युक्रेन पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनले भने– थप हतियार दिन्छौं

    अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युक्रेनको राजधानीको आकस्मिक भ्रमण गरी हतियार आपूर्ति बढाउने वाचा गरेका छन् ।

    ह्वाइट हाउस पुलले जनाएअनुसार उनले सो प्रतिबद्धता जनाएर कीभबाट फिर्ता भएका हुन् ।

    राष्ट्रपति बाइडेनको कीभ भ्रमण एक्कासि आयोजना भएकाले यसले राजनीतिक तरङ्ग थपेको छ ।

    पश्चिमाहरूले समर्थन गरेको युक्रेनमा रुसको आक्रमणको पहिलो वर्षगाँठ अघि राष्ट्रपति बाइडेनद्वारा गरिएको कीभ भ्रमणलाई  राजनीतिक एवम् कूटनीतिकरूपमा विशेष चासोको रूपमा हेरिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij