Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीप सुरु [फोटोफिचर]

केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीप सुरु [फोटोफिचर]

  • 258
    SHARES
  • केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीप सुरु [फोटोफिचर]

    काठमाडौं । एमाले निकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा बिहीबारबाट केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीप सुरु भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार च्याम्पियनसीको उद्घाटन गरेका छन् ।

    प्रतियोगिताको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने र फाइनल खेल दशरथ रंगशालामा हुने युवा संघले जनाएको छ ।

    १७ फागुनसम्म चल्ने प्रतियोगितामा ‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टीम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब छन् भने एक आयोजक टोली केपी ओली फुटबल क्लब रहेको छ ।

    प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्नेछन् ।

    oli cup (8).jpg

    oli cup (2).jpg

    oli cup (3).jpg

    oli cup (4).jpg

    oli cup (5).jpg

    oli cup (6).jpg

    oli cup (7).jpg

    oli cup (14).jpg

    oli cup (17).jpg

    oli cup (10).jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij