Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

संवैधानिक इजलास विवाद चुलिएपछि आदेश आएन

संवैधानिक इजलास विवाद चुलिएपछि आदेश आएन

  • 736
    SHARES
  • संवैधानिक इजलास विवाद चुलिएपछि आदेश आएन

    काठमाडौं । संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश हट्नुपर्ने विपक्षी कानून व्यवसायीहरुको दबाबपछि भएको बहसमाथि आन्तरिक छलफल भए पनि इजलासमा मतैक्य नदेखिएपछि सोमबार (आज) कुनै आदेश जारी भएन ।

    संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूसँग प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संयुक्त रूपमा र न्यायाधीशहरूबीच छुट्टा-छुट्टै छलफल भए पनि कुनै आदेश जारी हुन नसकेको हो । 

    प्रधानन्यायाधीशसहित सबै न्यायाधीशहरू सर्वोच्च अदालतबाट बाहिरिएका छन् । मंगलबार (भोलि) संवैधानिक इजलासमै यसबारे आदेश सुनाइने सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij