Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बालुवाटारमा चार दलका शीर्ष नेताहरूकाे छलफल सुरु

बालुवाटारमा चार दलका शीर्ष नेताहरूकाे छलफल सुरु

  • 287
    SHARES
  • बालुवाटारमा चार दलका शीर्ष नेताहरूकाे छलफल सुरु

    काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रपतिको साझा उम्मेदवार तय गर्न चार दलका शीर्ष नेताहरूले छलफल सुरु गरेका छन् ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरूले छलफल थालेका हुन् ।

    आज बिहान पनि छलफलमा बसेका नेताहरूले राष्ट्रपतिमा साझा उम्मेदवार बनाउने प्रयास गरिरहेका छन् ।

    अहिलेको छलफलले राष्ट्रपतिको साझा उम्मेदवार टुङ्गो लगाउने नेताहरूले बताएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij