Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

आइतबारसम्मका लागि संवैधानिक इजलास स्थगित  

आइतबारसम्मका लागि संवैधानिक इजलास स्थगित  

  • 492
    SHARES
  • आइतबारसम्मका लागि संवैधानिक इजलास स्थगित  

    काठमाडौं । दुई वरिष्ठ न्यायाधीश संवैधानिक इजलासबाट बाहिरिएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ जेठ २३ गतेसम्मलाई स्थगित भएको छ ।

    दिपक कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट बाहिरिने निर्णय गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले २३ गते नयाँ रोष्टरबाट इजलास गठन गर्ने आदेश सुनाएका हुन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij