Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

यू-१९ एसिया विश्वकप छनोट : नेपालसँग मलेसिया पराजित

यू-१९ एसिया विश्वकप छनोट : नेपालसँग मलेसिया पराजित

  • 325
    SHARES
  • यू-१९ एसिया विश्वकप छनोट : नेपालसँग मलेसिया पराजित

    काठमाडौं । आईसीसी यू-१९ एसिया विश्वकप छनोट अन्तर्गतको खलेमा मंगलबार नेपालले मलेसियालाई पराजित गरेको छ ।

    यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा भएको उक्त खेलमा मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरको  पूरा गरेको हो ।

    नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाएका हुन् । नेपालले मलेसियाबाट अतिरिक्त १४ रन पाएको थियो ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३५.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियो ।

    मलेसियाका तीन ब्याटरले बाहेक कसैले पनि दोहोरो अंकमा रन जोड्न सकेनन् ।

  • सम्बन्धित विषय:

  • # पराजित

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij