Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

चट्याङ लागेर बागलुङमा एकको मृत्यु

चट्याङ लागेर बागलुङमा एकको मृत्यु

  • 866
    SHARES
  • चट्याङ लागेर बागलुङमा एकको मृत्यु

    काठमाडौं । आज अपराह्न परेको चट्याङ लागेर  बागलुङ, बडिगाड गाउँपालिकाका एक बालकको ज्यान गएको छ ।

     बडिगाड-५ का १२ वर्षीय सुवास पेमीको घर नजीकै परेको चट्याङ लागेर गम्भीर घाइते भएकामा उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको  गाउँपालिकाबाट राजन पाइजाले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij