वेबटिभी खबर
विराटनगर । नेकपा एमालेले प्रदेश १ को नामकरणका लागि प्रस्ताव दर्ता गरेको छ ।
बुधबार एमाले प्रदेश १ संसदीय दलले प्रदेशको नाम ‘कोसी’ राख्न प्रस्ताव पेस गरेको हो । एमाले सांसद रामबहादुर मगर प्रस्तावक र भूमिप्रसाद राजवंशी र निरन राई समर्थक बसेर ‘कोसी’ प्रदेश नाम राख्न प्रस्ताव दर्ता गरेका हुन् ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij