Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

कोपा अमेरिका फुटबल ब्राजिलमा हुने 

कोपा अमेरिका फुटबल ब्राजिलमा हुने 

  • 736
    SHARES
  • कोपा अमेरिका फुटबल ब्राजिलमा हुने 

    काठमाडौं । सन् २०२१ को कोपा अमेरिका फुटबल ब्राजिलमा हुने भएको छ । 

    images

    यसअघि कोपा अमेरिका अर्जेन्टिनामा आयोजना हुने तय भए पनि कोरोना भाइरसको महामारीले सिर्जना गरेको परिस्थितिका कारण ब्राजिलमा हुने भएको हो ।

    दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) ले सोमबार कोपा अमेरिका ब्राजिलमा आयोजना हुने जनाएको हो । अर्जेन्टिनासँगै सहआयोजकको रुपमा रहेको कोलम्बियामा प्रदर्शन बढेपछि २० मेमा आयोजकबाट हटाइएको थियो । 

    यसअघिको सिजन पनि ब्राजिलमा भएको थियो । प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology