Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

फेवातालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको सकुशल उद्धार

फेवातालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको सकुशल उद्धार

  • 305
    SHARES
  • फेवातालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको सकुशल उद्धार

    गण्डकी । पोखरास्थित फेवातालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको उद्धार गरिएको छ ।

    वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीका अनुसार ५ जनाको सकुशल उद्धार गरिएको र एक वृद्धालाई बेहोस अवस्थामा तालबाट निकालिएको छ ।

    पोखरा महानगरपालिका १ बगरको सपरिवार फेवा ताल घुम्न गएका बेला डुंगा पल्टिएको थियो । डुंगा पल्टिएपछि बेहोस भएकी ७० वर्षीया याममाया गिरीलाई उपचारका लागि प्रहरीले अस्पताल लगेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij