Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

बालुवामुनि लुकाएर राखेको ६० केजी गाँजा बरामद 

बालुवामुनि लुकाएर राखेको ६० केजी गाँजा बरामद 

  • 295
    SHARES
  • बालुवामुनि लुकाएर राखेको ६० केजी गाँजा बरामद 

    सप्तरी । सप्तरी प्रहरीले बालुवामुनि लुकाएर राखेको ६० केजी गाँजा बरामद गरेको छ ।

    images

    कन्चनरूप प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेजभन्दा दक्षिण कोशी बाँधको २ सय मिटर तल बालुवामुनि अवैधरूपमा गाडेर राखेको अवस्थामा गाजा बरामद गरेकाे सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology