वेबटिभी खबर
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य अंकले घटेको छ । नेप्से सुचक ०.८३ अंकले घटेर १९३७.४२ विन्दुमा आएको छ ।
यो सेसनमा कुल ३ वटा कम्पनीको मूल्य बढेको छ भने ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij