Logo

२०८३, कार्तिक ४ गते मंगलवार

२०८३, कार्तिक ४ गते मंगलवार

विवाह गर्दा स्थानीय तहबाट अनुमति लिनुपर्ने

विवाह गर्दा स्थानीय तहबाट अनुमति लिनुपर्ने

  • 485
    SHARES
  • विवाह गर्दा स्थानीय तहबाट अनुमति लिनुपर्ने

    दैलेख । दैलेखको गुराँस गाउँपालिकाको ८ नम्बर वडा कार्यालयले विवाह गर्नुअघि अनुमति लिन सूचना जारी गरेको छ ।

    बालविवाह रोक्न भन्दै कार्यालयले वडाभित्र वैवाहिक कार्य गर्नुअघि अनुमति लिन भनेको हो ।

    अनुमति लिएर मात्र विवाह गर्न सूचना जारी गरेको वडा कार्यालयले विवाह दर्ता गर्न आउँदा वडा कार्यालयले दिएको वैवाहिक अनुमतिपत्र अनिवार्य रूपमा ल्याउनुपर्ने सर्त राखेको छ । 

    bihe.jpg
     

  • सम्बन्धित विषय:

  • # विवाह

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij