Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

महेश बस्नेत र बालेन साहबीच भेटवार्ता

महेश बस्नेत र बालेन साहबीच भेटवार्ता

  • 569
    SHARES
  • महेश बस्नेत र बालेन साहबीच भेटवार्ता

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग भेटघाट गरेका छन ।

    बुधबार सूर्यविनायक नगरपालिका-७ गुन्डु स्थित नेता बस्नेतको निवासमा साह पुगेका हुन । साह र बस्नेतबीचको छलफलमा काठमाडौं र भक्तपुरको विकासमा देखिएका समस्या समाधानमा केन्द्रित रहेको थियो ।

    मेयर साहले केही स्थानीय विकास तथा पुनर्निर्माण गरिएका अनन्तलिङ्गेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला (कुण्ड), पाथिभरा मन्दिर, निर्माणाधिन राष्ट्रिय प्राणी उद्यान केन्द्रलगायतका स्थानको अवलोकनसमेत गरे । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij