Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

काठमाडौं उपत्यकामा थपिए १,४५६ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए १,४५६ जना कोरोना संक्रमित

  • 497
    SHARES
  • काठमाडौं उपत्यकामा थपिए १,४५६ जना कोरोना संक्रमित
    काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार भक्तपुरमा १८१, काठमाडौंमा ९६९, ललितपुरमा ३०६ जनामा कोरोना सुंक्रमण पुष्टि भएको हो ।
    आज देशभर ७ हजार २ सय १९ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै १ सय १ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । 
     
    हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९ सय ९३ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ६ हजार ८ सय र ६२ होम आइसोलेसनमा ९५ हजार १ सय ३१ जना रहेका छन् ।
     
     
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij