Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने

जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने

  • 368
    SHARES
  • जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने

    काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    जनमत पार्टीको कार्यकारी बैठकले झालाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्ने अघिल्लो दिन जनमतले उपराष्ट्रपतिमा दाबी गर्दै पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज झालाई अघि सारेको हो ।

    उपराष्ट्रपतिमा जनतमसहित जसपा र नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गरिरहेको छ । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij