वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवार उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बनाउने निर्णय गरेको छ ।
शनिबार बिहान केन्द्रिय कार्यालय च्यासलमा बसिरहेको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij