Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

  • 255
    SHARES
  • दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    दैलेख ।  दैलेखबाट कालीकोट जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । आज दिउँसो भएको दुर्घटनामा  नौमुले गाउँपालिका–३ द्वारीकाका २८ वर्षीय शशिराम पुन मगरको ज्यान गएको हो । 

    निर्माण सामग्री लिएर दैलेख सदरमुकामबाट कालीकोटको डिल्लीकोट जाँदै गर्दा ना ७ त ४४७७ नम्बरको ट्र्याक्टर नौमुले गाउँपालिका–२ गेरुपानीको भिरबाट खसेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij