Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

रामसहाय प्रसाद यादवको उम्मेदवारी खारेज गर्नुपर्दैन : निर्वाचन आयोग

रामसहाय प्रसाद यादवको उम्मेदवारी खारेज गर्नुपर्दैन : निर्वाचन आयोग

  • 341
    SHARES
  • रामसहाय प्रसाद यादवको उम्मेदवारी खारेज गर्नुपर्दैन : निर्वाचन आयोग

    काठमाडौं । जनता समाजवादी पार्टीको तर्फबाट उपराष्ट्रपति उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायम भएको छ।

    आइतबार निर्वाचन अधिकृतको कार्यालयले रामसहाय प्रसाद यादवको उम्मेदवारी खारेज गर्नुनपर्ने जनाएको हो।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij