Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

राष्ट्रिय जनमोर्चाले संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने

राष्ट्रिय जनमोर्चाले संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने

  • 337
    SHARES
  • राष्ट्रिय जनमोर्चाले संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने

    काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको छ ।

    बुटवलमा फागुन २७ देखि २८ गतेसम्म चलेको राष्ट्रिय परिषद्को प्रथम बैठकले संघीयताविरूद्ध चैतमा अभियान चलाउने निर्णय गरेको हो ।

    जनमोर्चाले आगामी चैत १० देखि १५ गतेसम्म संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको हो ।

    यो अभियानअन्तर्गत सभा, कोणसभा गरिने जनमोर्चाले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij