वेबटिभी खबर
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय गरेको छ।
साथै घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij