Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

  • चैत्र ६, २०७९ सोमवार १०:५८ बजे
  • 258
    SHARES
  • ५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।

    आज सोमबार बसेको मन्त्रीपरिषद बैठकले गृहमन्त्रालयले गरेको सिफारिसअनुसार डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको हो ।

     

  • सम्बन्धित विषय:

  • # डीआईजी
  • # एआईजी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij