Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

घोडेजात्राको दिन राहदानी विभाग खुला रहने

घोडेजात्राको दिन राहदानी विभाग खुला रहने

  • 333
    SHARES
  • घोडेजात्राको दिन राहदानी विभाग खुला रहने

    काठमाडौं । राहदानी विभाग घोडेजात्राको दिन पनि खुला रहने भएको छ । सरकारले घोडेजात्राको दिन सार्वजनिक विदा घोषणा गरेपनि विभागले सेवा दिने जानकारी दिएको छ।

    विभागले एक सूचना प्रकाशित गरेर घोडेजात्राको दिन चैत ७ गते मंगलबार पनि विभाग खुल्ला रहेको जनाएको हो ।

    विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘घोडेजात्राको दिन विहान १० बजेदेखि दिउँसो २:३० बजेसम्म कार्यालय खोलिने व्‍यहोरा सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गरिन्छ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij