Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

नेपाल टेलिकमको नेटवर्कमा समस्या

नेपाल टेलिकमको नेटवर्कमा समस्या

  • 388
    SHARES
  • नेपाल टेलिकमको नेटवर्कमा समस्या

    काठमाडौं । बुधबार बिहानैदेखि नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । बुधबार बिहानैदेखि फोन नलाग्ने, बिजी देखाउनेलगायतका समस्या देखिएको हो ।

    यो समस्या प्रिपेडमा भन्दा पोष्टपेडमा बढी देखिएको थियो । टेलिकमले भने नेटवर्कमा नभई भीओएलटीईमा समस्या भएको बताएको छ ।

    टेलिकमका प्रवक्ता शोभन अधिकारीले छोटो समय भीओएलटीई कलमा समस्या आएको र अहिले समाधान भइसकेको जानकारी दिएका छन । अधिकारीले टूजी, थ्रीजी, र फोरजीमा समस्या नभएको प्रवक्ता अधिकारीको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij