Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा

सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा

  • 273
    SHARES
  • सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा

    फाइल तस्बिर

    काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सरकारको न्युनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुनेछ ।

    यसअघि बुधबार पनि गठबन्धनको बैठक बसेको थियो । तर मन्त्रालय बागबन्डामा सहमति नभएकाले पुनः बिहीबार बसेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij