Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कर्णाली प्रदेशको बजेट अधिवेशन बोलाइयो 

कर्णाली प्रदेशको बजेट अधिवेशन बोलाइयो 

  • 991
    SHARES
  • कर्णाली प्रदेशको बजेट अधिवेशन बोलाइयो 

    काठमाडौं । कर्णाली प्रदेशसभाको बजेट अधिवेशन बोलाइएको छ ।

    प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले यही २४ गते (सोमबार) प्रदेशसभाको आठौं अधिवेशन आव्हान गरेका छन् ।

    प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिमा प्रदेशसभा भवन वीरेन्द्रनगर सुर्खेतमा दिनको २ बजे बैठक बस्ने उल्लेख छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij