Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

जंगल नजिकको बारीमा ९ वटा बेवारिसे बम

जंगल नजिकको बारीमा ९ वटा बेवारिसे बम

  • 275
    SHARES
  • जंगल नजिकको बारीमा ९ वटा बेवारिसे बम

    काठमाडौं । पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा ९ वटा बम फेला परेको छ । स्थानीयले बेवारिसे बम देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए । बम भेटिएपछि स्थानीय त्रसित भएका छन् । 

    स्थानीयका अनुसार जंगल नजिकैको बारीमा बमहरु भेटिएका हुन् । गाईबस्तु चराउन गएका बेला आइतबार स्थानीय किसानले बम देखेका थिए । 

    प्रहरीले बम भेटिएको सूचना आएपछि त्यसतर्फ प्रहरी टोली परिचालन गरिएको जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # बम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij