Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

सन्दीप लामिछानेविरूद्ध मुद्दाको सुनुवाइ स्थगित

सन्दीप लामिछानेविरूद्ध मुद्दाको सुनुवाइ स्थगित

  • 252
    SHARES
  • सन्दीप लामिछानेविरूद्ध मुद्दाको सुनुवाइ स्थगित

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

    सन्दीपविरूद्ध जबरजस्ती करणी गरेको मुद्दाको सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी चढेको थियो ।

    तर सन्दीप पक्षले पेसी स्थगित गरेका हुन् । यसअघि न्यायाधीश घिमिरेकै इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij