Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

प्रि-ओपन सेसन नेप्सेमा १.६८ अंकले वृद्धि

प्रि-ओपन सेसन नेप्सेमा १.६८ अंकले वृद्धि

  • 260
    SHARES
  • प्रि-ओपन सेसन नेप्सेमा १.६८ अंकले वृद्धि

    काठमाडौं । प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसुचकमा १.६८ अंकले वृद्धिभइ १९२०.०९ विन्दुमा आएको छ ।

    यससँगै ११ कम्पनीको ४४१ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख १ लाख ४१ हजार ६६८ रूपैयाँको कारोबार भएको छ ।

    यो सेसनमा कुल ९ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ ।

    यता, १३ उपसुचकहरू मध्ये ३ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij