Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

मिटरब्याजी पीडितलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु हुँदैन : शर्मा

मिटरब्याजी पीडितलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु हुँदैन : शर्मा

  • 307
    SHARES
  • मिटरब्याजी पीडितलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु हुँदैन : शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी पीडितलाई भेट्न ढिलाइ गर्न नहुने बताएका छन् । बुधबार भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

    उनले मिटरब्याजी पीडितले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेको उल्लेख गरे । १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकसित अविलम्ब भेट गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij