Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

पाेल ढलेर करेन्ट लाग्दा एकको मृत्यु

पाेल ढलेर करेन्ट लाग्दा एकको मृत्यु

  • 1.4K
    SHARES
  • पाेल ढलेर करेन्ट लाग्दा एकको मृत्यु

    उदयपुर । चौदण्डी गढी नगरपालिका-८ बेल्टारस्थित पिडीबासमा आज बिहान बेल्टार पिडीबासका स्थानीयवासी ७१ वर्षीय भलमान विश्वकर्माको करेन्ट लागेर मृत्यु भएको हो । 

    आज बिहान ७ः३० बजेतिर विक सडकमा घुम्न निस्केका बेला सडकमा विद्युत्को काठको मक्किएको पोल ढलेको र सडकमा विश्वकर्मालाई अचानक करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।

  • सम्बन्धित विषय:

  • # करेन्ट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij