Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

काठमाडौं उपत्यकामा थपिए १,१३१ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए १,१३१ जना कोरोना संक्रमित

  • 537
    SHARES
  • काठमाडौं उपत्यकामा थपिए १,१३१ जना कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,१३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार भक्तपुरमा १४६, काठमाडौं ७३१ र ललितपुरमा २५४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।

    देशभर आज ६ हजार ६ सय ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणका कारण  ९९ जनाको निधन भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij