वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सचेतकमा रुपा सोशी चौधरी चयन गरेको छ ।
संसदीय दलका नेता पुष्पकमल दाहालले चौधरीलाई सचेतकमा मनोनित गरेका हुन् । माओवादी केन्द्रकी कन्द्रीय सदस्य समेत रहेकी चौधरी कैलालीबाट समानुपातिक सांसद बनेकी हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij