Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

संखुवासभामा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन

संखुवासभामा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन

  • 185
    SHARES
  • संखुवासभामा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन

    संखुवासभा । कोशी प्रदेशस्तरीय पुरूष ब्याडमिन्टन प्रतियोगिता संखुवासभाको सदरमुकाम खाँदबारीमा हुने भएको छ ।

    images

    खेलकुद मार्फत जिल्लाको पर्यटन प्रवर्द्धन गराउने उद्देश्यका साथ सो प्रतियोगिता यही वैशाख १५ देखि १७ गतेसम्म सञ्चालन हुने आयोजक तीन पोखरी समाज विकास क्लबका अध्यक्ष मिनेश चापागाईँले जानकारी दिए ।

    प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई ३० हजार मेडल र प्रमाणपत्र तथा तेस्रो हुने दुई टोलीलाई १०/१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

    ब्याडमिन्टन प्रतियोगिता खाँदबारी-१ स्थित कभर्डहलमा सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology