Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

बारामा मतगणना गर्ने तयारी

बारामा मतगणना गर्ने तयारी

  • 234
    SHARES
  • बारामा मतगणना गर्ने तयारी

    काठमाडौं । प्रतिनिधसभा सदस्यका लागि आइतबार बारा क्षेत्र नम्बर–२ मा भएको उपनिर्वाचनको मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

    मतगणना सुरु गर्नका लागि बसेको सर्वदलीय बैठक सकिएपछि गणना सुरु गर्ने निर्णय भएको हो ।

    बारा क्षेत्र नम्बर-२ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।

  • सम्बन्धित विषय:

  • # मतगणना

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij