Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

उपनिर्वाचनले रूपान्तरित हुन सन्देश दिएको छ : विश्वप्रकाश शर्मा 

उपनिर्वाचनले रूपान्तरित हुन सन्देश दिएको छ : विश्वप्रकाश शर्मा 

  • 305
    SHARES
  • उपनिर्वाचनले रूपान्तरित हुन सन्देश दिएको छ : विश्वप्रकाश शर्मा 

    काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले आइतबार भएको उपनिर्वाचनको मरिणामले रूपान्तरित हुन् सन्देश दिएको बताएका छन् ।

    नेपाली कांग्रेसको गढ मानिएको तनहुँमा कांग्रेसका उम्मेदवारले चुनाव हारेपछि नेता शर्माले निर्वाचितहरूलाई बधाई दिँदै देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरूप आफुलाई बदल्नुपर्ने बताएका हुन् ।

    सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘उपचुनावमा विजयी मित्रहरूलाई बधाई तथा शुभकामना । परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफुलाई बदल्नुछ । नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं हामी । आदरणीय मतदाताको प्रत्येक मतलाई सम्मान छ । जय नेपाल’

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij