Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बाजुरामा भूकम्पको धक्का महशुस

बाजुरामा भूकम्पको धक्का महशुस

  • 246
    SHARES
  • बाजुरामा भूकम्पको धक्का महशुस

    काठमाडौं । बाजुरामा मध्यराति दुई पटक भूकम्प गएको छ ।

    बिहीबार राति ११ : ५८ बजे ४.९ म्याग्निच्युडको र शुक्रबार बिहान १ : ३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए ।

    उनका अनुसार दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा थियो । भूकम्पको धक्का बाजुरासँगै आसपासका जिल्लामा पनि महसुस भएको थियो ।

    भूकम्पले क्षति पुर्याए÷नपुर्याएको एकीन हुन सकेको छैन् । सूचना संकलनको काम जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij