Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

यस्तो छ आजको मौसम, अझै तीन दिन पानी पर्ने सम्भावना

यस्तो छ आजको मौसम, अझै तीन दिन पानी पर्ने सम्भावना

  • 213
    SHARES
  • यस्तो छ आजको मौसम, अझै तीन दिन पानी पर्ने सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यका लगायत देशभर अझै तीन दिन वर्षाको सम्भावना रहेको जनाएको छ।

    पश्चिमी वायु र स्थानीय वायुको प्रभावका काराण आगामी तीन दिनसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

    अहिले देशभर आंशिकदेखि सामान्य बदली रहि लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भू–भागहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij